सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, एकजना घाइते

साउन ९, काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु र एकजना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय...

आज चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

साउन ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली भइरहेको छ । विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र...

महानगरद्वारा कक्षा ११ को छात्रवृत्तिको नतिजा सार्वजनिक

साउन ८, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजाको योग्यता क्रम https://entrance.kathmandu.gov.np/ मा गएर रोल नम्बर, जन्ममिति र पासवर्ड राखेर (प्रवेशपत्र...

क्रान्तिकारीहरूबीचको एकता : आजको अनिवार्य आवश्यकता

साउन ८, काठमाडौँ । “क्रान्तिकारीहरुबिचको एकता : आजको अनिवार्य आवश्यकता” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समितिको आयोजनामा ४६औँ पुष्पलाल स्मृती दिवस बिषयक...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, काठमाडाैँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले  एमाले संसदीय दलका उपनेतासमेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २...

सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

साउन ७, काठमाडौँ । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति रायको हत्या भएको हो । राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका...

बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

साउन ६, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले उनलाई १ लाख ५० हजार...

प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

साउन ६, चितवन । प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित बाइपास रोडमा विशाल चोकबाट आँपटारी तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय...

आज चार प्रदेशमा चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना

साउन ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। महाशाखाका अनुसार...

नक्कली नोटसहित छठु गिरी पक्राउ

साउन ५, काठमाडाैँ । सिम्रौनगढमा नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका-२ महुवाहीस्थित सडकबाट नेपाली एक हजार दरका ८५ थान नक्कली नोट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही बस्ने...