त्रिशूलीमा बेपत्ताका आफन्तलाई राहतका लागि कागजात पेस गर्न प्रशासनको अनुरोध

साउन २९, काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध...

आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

मुग्लिन-पोखरा सडक पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र

साउन २८, काठमाडाैँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म एकतर्फि रूपमा...

अझै तीन दिनसम्म भारी वर्षाको सम्भावना

साउन २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ । माहाशाखाका अनुसार हाल देशभर...

कैलालीको उत्तरमुडामा चट्याङ पर्दा दश जना घाइते

साउन २७, कैलाली । कैलालीमा चट्याङ पर्दा दश जना घाइते भएका छन् । आइतबार कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा चट्याङ पर्दा दश जना घाइते भएका हुन् । घाइते हुनेमा सोही ठाउँका...

गायक प्रकाश तिमिल्सिनाको निधन

साउन २७, काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गको भैँसेपाटीस्थित आफ्नै डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन...

चितवनको क्यान्सर अस्पतालको लापरवाहीका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा प्रेस विज्ञप्ति

साउन २७, चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आपरवाहीका कारण लम्जुङ जिल्ला दोर्दीका ५० बर्षीय भक्तराज गुरुङको निधन भएको छ । उक्त अस्पतालमा यस्ता लापरवाहीका कारण विगतमा कैयौँको मृत्यु...

भैरहवाका ४ उद्योगले बुझाए डेडिकेटेड तथा ट्रंक लाइनको जरिवानासहित प्रिमियम बक्यौता रकम

साउन २५, काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई लोडसेडिङका बेला प्रदान...

आज बिहानै मोरङसहित केही जिल्लामा भूकम्पको धक्का महसुस

साउन २५, विराटनगर । आज बिहान ७ बजेर १२ मिनेट जाँदा मोरङसहित पूर्वका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको किक्किम केन्द्र भएर गएको भूकम्पको धक्का कोशी प्रदेशको...

विश्व नेत्ररोग विशेषज्ञ दिवसः सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

साउन २४, चितवन । आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशिक्तले...