प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

साउन ६, चितवन । प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित बाइपास रोडमा विशाल चोकबाट आँपटारी तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय...

आज चार प्रदेशमा चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना

साउन ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। महाशाखाका अनुसार...

नक्कली नोटसहित छठु गिरी पक्राउ

साउन ५, काठमाडाैँ । सिम्रौनगढमा नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका-२ महुवाहीस्थित सडकबाट नेपाली एक हजार दरका ८५ थान नक्कली नोट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही बस्ने...

बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित, एक हजार ६६१ परिवार जोखिममा

साउन ५, काठमाडाैँ । रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर परिवार विस्थापित भएका छन् । आठबिसकोट नगरपालिकामा ४५ र बाँफिकोट गाउँपालिकामा तीन घरपरिवार विस्तापित भएको जनाइएको छ । जिल्लामा बाढी र...

झडप हुँदा रौतहटमा १९ सुरक्षाकर्मी घाइते

साउन ४, काठमाडौँ । रौतहटमा मुस्लिम समुदायले दाहा मनाउने क्रममा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृङ्खल गतिविधि भएपछि धकेलाधकेलको स्थिति...

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

साउन ४, काठमाडाैँ । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको...

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

साउन ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान...

मेयर हर्क सम्पाङका समर्थकद्वारा सञ्चारकर्मी धमलामाथि कुटपिट

साउन ३, काठमाडाैँ । धरानका मेयर हर्क साम्पाङका समर्थकले अस्पतालमै पुगेर सञ्जिता धमलालाई कुटपिट गरेका छन् । उनीहरूले कुनै बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको समर्थक रहेकी सञ्चारकर्मी सञ्जिता धमलालाई...

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

साउन ३, काठमाडौँ । हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार एक हप्तादेखि मेडिसिटी अस्पतालमा निमोनियाबाट पीडित श्रेष्ठको उपचार भइरहेको थियो।  उपचारको क्रममा ९१ वर्षको उमेरमा...

सिमलताल दुर्घटना : १९ शव फेला, १४ जनाको सनाखत, ४३ अझै बेपत्ता

साउन ३, काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । जसमध्ये १४ जनाको सनाखत भएको छ...