सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ

कात्तिक २, काठमाडौँ । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई पक्राउ गरेको...

भारतबाट आयात भएको न्यून गुणस्तरको चामल फिर्ता

कात्तिक २, काठमाडौँ । नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ । परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै (न्युनस्तर) पाइएपछि भारतमै फिर्ता गरिएको खाद्य प्रविधि...

चितवनमा मापदण्ड विपरीतका संरचना घरधनी आफैंले भत्काउन थाले

कात्तिक १, काठमाडौँ । चितवनको भरतपुर महानगरमा पर्ने पुँगी खोला क्षेत्रमा मापदण्ड विपरीतका निर्माण गरिएका संरचना घरधनी आफैंले भत्काउन थालेका छन् । नारायणगढको लायन्स क्लबको पाँचतले भवन पनि घरधनीले नै...

क्रान्तिकारी कम्युनिस्ट पार्टी लमहीको नगर सम्मेलन सम्पन्न

कात्तिक १, दाङ ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला अन्तरगत लमही नगर पालिकाकाे नगर सम्मेलन हिजो सम्पन्न भएको छ । लमही नगर सङ्गठन समितिका संयोजक शक्तिको अध्यक्षतामा सम्पन्न भएको...

बुद्ध एयरको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

कात्तिक १, काठमाडौँ । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि अवतरण गरेको विमानस्थल...

आज तीन प्रदेशको केही भूभागमा वर्षाको सम्भावना

कात्तिक १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि...

डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

असोज ३०, डडेल्धुरा । गएराति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको...

खोटाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

असोज २९, खोटाङ । गएराति खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर सोमबार राति १० बजेर ३२ मिनेटमा ४.३...

आजका लागि फलफूल तथा तरकारीको मूल्य

असोज २८, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ ।  समितिले जारी गरेको मूल्यसूची अनुसार सोमबार ठूलो गोलभेडाको औसत मूल्य...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

असोज २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा...