आज चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका...

उडेको तीन मिनेटमै हेलिकप्टर दुर्घटना, पाँचजनाको मृत्यु

साउन २३, काठमाडाैँ  । एयर डाइनेस्टीका पाइलट अरुण मल्ल बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चारजना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त...

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

साउन २३, चितवन । निरन्तर वर्षाका कारण पहिरोले पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज...

बागलुङमा पहिरोमा परी आठ जनाको मृत्यु, चार घाइते

साउन २२, पोखरा । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९...

वर्षाका कारण काठमाडौँ जलमग्न, जनजीवन अस्तव्यस्त

साउन २२, काठमाडौँ । आज बिहानैदेखि काठमाडौँलगायत देशभर वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण काठमाडौँका सडकहरू जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ । काठमाडौँका मुख्य सडकहरूमा पानी जमेको छ...

अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

साउन २२, बागलुङ । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर फेरि अवरुद्ध भएको छ । सोमबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा...

आज तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको...

नारायणी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ १५ घण्टापछि नियन्त्रणमा

साउन २१, चितवन । भरतपुरको नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि...

कार्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासकाे मत लिँदै

साउन २१, काठमाडाैँ। कार्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासकाे मत लिँदैछन् । कँडेलले आज दाेस्राेपटक वश्वासकाे मत लिन लागेका हुन् । गत वैशाख १३ गते उनले पहिलाे पटक संसदबाट...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोस्रो पटक कमलबहादुर शाह नियुक्त

साउन २०, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार प्रदेश प्रमुख नजिर मियाँले कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी दोस्रो पटक...