असार १८, काठमाडौँ । पहिरोमा पुरिएर पाँचथरमा तीनजना बेपत्ता भएका छन् । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचथरको फालेलुङ गाउँपालिका–७ मा रहेको दलबहादुर मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता...
असार १८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । काठमाडौँको भृकुटीमण्डवमा शुक्रबार मसाल जुलुससहित राप्रपाले विरोध प्रदर्शन गरेका हुन् । किसानको समस्या...
असार १७, काठमाडौँ । पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङका १६ वर्षीय किशोर पक्राउ परेका छन् । कपिलासगढी गाउँपालिका - ४ बाक्सिलाकी पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा मंगलबार...
असार १६, काठमाडौँ । बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त घाइते भएका छन् । जंगली च्याउ खाएर बुटवल उप–महानगरपालिका–१२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक,...
असार १५, काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको...
असार १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर वर्षा हुने भएको छ । देशका विभिन्न स्थानहरूमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी...
असार १४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला...
असार १४, पुनर्वास । कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । वर्षासँगै चट्याङ पर्दा पुनर्वास...
असार १३, काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी फेला परेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना...
असार १२, काठमाडौँ । मेयर बालेन साहले अब नीजि विद्यालयहरूले आफूखुशी शुल्क लिन नपाउने बताएका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेपछि...