नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजबाट बहस सुरु हुँदै

जेठ २४, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजबाट बहस सुरु हुँदैछ । मंगलबार सरकारी वकिलको बहस सकिएको थियो । अभियुक्तको तर्फबाट बहस नगर्ने केही कानुन व्यवसायीहरुले सार्वजनिक...

आज प्रतिनिधिसभा बैठकमा बजेटमाथि औपचारिक बहस सुरु

जेठ २१, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठकमा बजेटमाथि औपचारिक बहस सुरु हुँदैछ । संसद सचिवालयका अनुसार संसद बैठक ११ बजेको लागि बोलाइएको छ । अर्थमन्त्री प्रकाश...

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता काठमाडौँबाट गिरफ्तार

जेठ २०, काठमाडौँ । भारत भ्रमणमा गएको समयमा त्यहाँको सरकारसँग राष्ट्र र जनविरोधी सम्झौता र गतिविधि गरेर फर्किंदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरोधमा कालोझन्डा देखाउने तयारी गरिरहेका क्रान्तिकारी...

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई हार्दिक बधाई ज्ञापन

जेठ १९, काठमाडौँ । अफगानिस्तानको माओवादी कम्युनिस्ट पार्टी ‘अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी’ केन्द्रीय समितिले नेपालमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएकोमा...

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

जेठ १८, काठमाडौँ । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली,...

राष्ट्रघाती नागरिकता विधेयक खारेज गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

जेठ १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०६३ राष्ट्रघाती रहेको भन्दै उक्त विधेयक खारेज गर्न...

भारतीय अहंकारवादी, मिचाहा र नाजीवादी रवैयाका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको वक्तव्य

जेठ १७, काठमाडौँ । भारत सरकारले हालै उसको नयाँ संसद भवनमा प्रदर्शन गरेको भित्तेनक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई समेत समावेश गरी प्रकाशित गरेको छ । भारतको यो कार्यले उसका छिमेकी...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै

जेठ १७ , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारत भ्रमणमा जाँदैछन् । ​नयाँ जनमतपछि तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । चार दिने...

आत्मसमर्पणवादका विरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउन क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आह्वान

जेठ १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (PLFI) का नेता दिनेश गोपेलाई नेपालबाट गिरफ्तार गरी दिल्ली सरकारलाई सुपुर्दगी गर्नु गम्भीर...

भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत

जेठ १६, काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् । संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री...