भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढीको मृत्यु ,९०० बढी घाइते

जेठ २०, काठमाडौँ । भारतको ओडिशामा कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढी यात्रुको मृत्यु भएको छ, भने ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।...

आज २३ औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

जेठ १८, काठमाडौँ । आज २३ औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान,...

आज विश्व धूमपान तथा सुर्तीरहित दिवस मनाइँदै

जेठ १७, काठमाडौँ । आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदै छ । ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ स्वास्थ्य सम्बन्धी विभिन्न संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् । हरेक...

यस वर्ष मुलुकको सर्वोत्कृष्ट भक्तपुर अस्पताल

 जेठ ९, काठमाडाैँ । भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर...

अस्पतालमा अबदेखि ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म

जेठ ६, काठमाडौँ । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न अबदेखि स्वास्थ्य संस्थामा ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ । सरकारले आर्थिक...

गर्मी मौसममा काक्रो खानुका फाइदा

जेठ १, काठमाडौँ । अहिलेको प्रचण्ड गर्मी मौसममा काक्रोलाई अमृत समान मानिन्छ । काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ । कोक्रालाई पातलो स्लाइसमा काटेर आँखाको दुवै पट्टी...

आज बृहत् खोप अभियान, पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाईदै

वैशाख ३१, काठमाडौँ । आज बृहत् खोप अभियान दिन । खोप लगाउन छुटेका पाँच वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका सबै सरकारी...

छात्रा आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बित

वैशाख २८, चितवन । चितवन मेडिकल कलेजका दुई जना शिक्षक निलम्बनमा परेका छन् । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले डा. हरेन्द्र...

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु

वैशाख २२, काठमाडौँ । संखुवासभाको भोटखोला- ४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले...

तनहुँमा घरमा ट्रक ठोक्किदा ९ जना घाइते

वैशाख २०, काठमाडाैँ । तनहुँको बन्दिपुर गाउँपालिका- ५, याम्पा आँधीखोलामा ना४ख १९७३ नम्बरको ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।...