यो सत्ताको विकल्प वैज्ञानिक समाजवाद स्थापनाबाट मात्र सम्भव : सुदर्शन

साउन ३०, बाँके । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले वर्तमान संसदीय व्यवस्था आर्थिक र राजनीतिक दृष्टिले निकै जर्जर बन्दै गएको र यो एकपछि अर्को देशघाती र जनघाती बन्दै...

बहुमत पार्टीका केन्द्रीय सदस्य शाह गिरफ्तार, अविलम्ब रिहा गर्न नेकपा (बहुमत) को चेतावनी

साउन २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक कृष्ण शाहलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको छ । नेकपा (बहुमत) ले पार्टीका केन्द्रीय सदस्य तथा...

सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २२, काठमाडौँ । हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको र आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको...

नेकपा (बहुमत) लुम्बिनीको राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

साउन १८, दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले काठमाडौँमा बसेर देश बेच्ने वैदेशिक दलालहरूलाई कारवाही गर्नुपर्ने बताएका छन् । नेकपा (बहुमत) प्रथम जिल्ला सम्मेलन आयोजक समिति दाङले...

नेकपा (बहुमत) दाङद्वारा घोराहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

घोराही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङको प्रथम जिल्ला सम्मेलन समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साेमबार दाङको घोराहीमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय संयोजक...

अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्छ : कञ्चन

साउन १५, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धमेन्द्र बास्तोला ‘कञ्चन’ ले अहिलेको संविधानले देशको रक्षा गर्न नसक्ने भन्दै व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । पार्टी कार्यक्रता भेटघाट...

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

साउन ८, काठमाडौँ । पाल्पाको लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जनाको...

आज देशका केही स्थानमा हल्का वर्षा हुने

असार ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज...

आज चार प्रदेशमा वर्षाको सम्भावना

असार २९, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज चार प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बागमती, गण्डकी, कर्णाली...

आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

असार २८, काठमाडौँ । आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना...