क्रान्तिकारी कम्युनिस्ट पाटीद्वारा धमलाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

फागुन १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका कार्यालय सदस्य कृष्ण धमलाको बुवा परमानन्द धमलाको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता कञ्चनले बुधबार प्रेस वक्तव्यमार्फत...

इच्छुक सांस्कृतिक प्रतिष्ठानमा प्रा.डा. ताराकान्त पाण्डेयप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

माघ २, काठमाडाैँ । पुस २७ गते दाङकाे भालुवाङमा दुर्घटनामा परी निधन हुनु भएका बरिष्ठ मार्क्सवादी लेखक, कवि, साहित्यकार तथा साैन्दर्य चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयकाे पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा प्रा.डा. ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

पुस २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रा.डा. ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका अध्यक्ष मोहन वैद्य 'किरण' ले  आइतबार वक्तव्यमार्फत नेपाली प्रगतिवादी साहित्य, जनवादी तथा...

बस दुर्घटनामा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको निधन

पुस २८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सल्लाहकार समिति सदस्य तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको सडक दुर्घटनामा परी असामयिक र दुःखद् निधन भएको छ । पुस...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा मगर्नीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

मङ्सिर २५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुमीकला मगर्नीप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले सोमबार प्रेस वक्तव्यमार्फत महाधिवेशन आयोजक समिति सदस्य आनन्द थापाकी आमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधन

कात्तिक ३०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी केन्द्रीय सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधन भएको छ । उहाँको उपचारको क्रममा ८२ बर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्तपतालमा बुधबार राती ११ः३० मा निधन...

इच्छुक सांस्कृतिक प्रतिष्ठान र लेखक संघद्वारा कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त

कात्तिक १७, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानका प्राज्ञ तथा अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्ष साहित्यकार परशुराम कोइराला र भाइहरू शोभाकान्त, दीपक, संसार, पृथ्वी कोइरालाकि ममतामयी आमा सीता कोइरालाकाे ८२...

नेपाल राष्ट्रिय प्राध्यापक संगठनद्वारा कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त

कात्तिक १६, काठमाडौँ । अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अखिल नेपाल लेखक सँघका केन्द्रीय उपाध्यक्ष, साँस्कृतिक रूपान्तरण अभियान नेपालका सचिव, प्रगतिवादी...

कुलराज सिटौलाप्रति महासंघद्वारा श्रद्धाञ्जली !

असोज २५, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिवालय सदस्य तथा जुझारु मजदुर नेता बालकृष्ण सिटौलालाई पितृशोक परेको छ । गत असोज १६ गते उहाँका पिता श्री कुलराज...

इजरायलमा मारिएका साहका परिवारलाई मधेस सरकारले पाँच लाख राहत दिने

असोज २४, काठमाडाैँ । मधेश प्रदेश सरकारले इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख दिने भएको छ...