नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

माघ २४, काठमाडौँ । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ। मोरङको विराटचोकमा शुक्रबार नेपाल...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

माघ २२, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा ओलीप्रति श्रद्धाजली अर्पण

पुस १५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवले मृतक हर्कसिंह ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गरी मृतक हर्कसिंह ओलीप्रति भावपूर्ण...

विपिन जोशीको राष्ट्रिय सम्मानसहित महाकाली नदीमा अन्त्येष्टि गरिँदै

कात्तिक ४, कञ्चनपुर । इजरायल-हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

असार ३०, धरान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आइतबार १५ नं. ब्यूरोका सदस्य तथा सुनसरी जिल्ला सचिव पारस लिम्बूकी नातिनी नामसिमा लिम्बूको निधनको तेस्रो दिन श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको...

सुकुमान तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

फागुन १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका वैकल्पिक पोलिटव्यूरो सदस्य सोमानसिँह तामाङका बुवा सुकुमान तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल 'गौरव' ले...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा थमबहादुर पुनप्रति श्रद्धाञ्जली ब्यक्त

फागुन ९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समिति नवलपरासीले थमबहादुर पुनप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका वडा न–०४ दिब्यनगर निवासी उहाँको कान्छी बुहारी...

महाकुम्भ मेलामा भागदौड हुँदा कम्तिमा १५ जनाको मृत्यु

माघ १६, काठमाडाैँ । भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मङ्गलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय...

आज सहिद दिवस देशभर मनाइँदै

माघ १६, काठमाडौँ । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७...

कम्युनिस्ट नेता सुनारीको श्रद्धाञ्जली सभा सम्पन्न

पुस २९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार भुलबहादुर सुनारीको श्रद्धाञ्जली सभा गरिएको छ । आइतवार उहाँको निवास बुटवल उप महानगरपालिका–१९ मा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा...