राजनीतिमा इमानदारिताको खडेरी : प्रधानमन्त्री बन्छु भनेर भोट मागेका गगनले न जनतासँग माफी मागे न राजीनामा दिए !

पुस १६, भक्तपुर । काठमाडौं क्षेत्र नम्बर ४ का जनतालाई नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगनकुमार थापाले योचोटि पनि नराम्ररी बेवकुप बनाए । ‘मलाई चुनाव जिताएर पठाउनुस्, म देशको प्रधानमन्त्री...

सुकुम्बासी भनेर सरकारी जग्गा मिच्नेलाई राजनीतिक दलकै संरक्षण !

मंसिर २५, भक्तपुर । साँच्नै नै भन्ने हो भने नेपालमा एक जना नागरिक सुकुम्बासी छैनन् । तर, सरकारी जग्गा हत्याउनका लागि उनीहरुले आफूलाई सुकुम्बासी भनिरहेका छन् । विकसित मुलुकमा भूमिको...

राति अबेलासम्म मनोरन्जनात्मक क्षेत्र सञ्चालन गर्न दिनु गलत !

सरकारले मनोरन्जनात्मक क्षेत्रको सञ्चालन समय थप गरेको छ । दोहोरी साँझहरुलाई राति १२ बजेसम्म र डान्सबारहरुलाई बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय सरकारको छ । राति अबेलासम्म यी क्षेत्र...

प्रचण्डले विचार र सिद्धान्त छोड्दा सिद्धियो माओवादी !

मंसिर १५, भक्तपुर । नेपालमा २०५२ फागुन १ गतेबाट जनयुद्द शुरु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आन्दोलनको नेतृत्व गरे । त्यतिखेर शुरु भएको आन्दोलन २०६२–६३...

महानगर प्रहरीमाथि ढुंगामुढा गर्ने सुकुम्बासीहरुलाई कारबाही गरियोस्

मंसिर १४, भक्तपुर । देशमा ऐनकानून छ सरकार छ । तर, हिजो थापाथलीका सुकुम्बासीहरुले लौरो भाटा र हातहतियार लिएर काठमाडौं महानगरपालिकाका नगरप्रहरीमाथि हातपात गर्दा सरकार के हेरेर बस्यो ? गृह...

प्रदुषण बढ्दा जनता बिरामी, सरकारलाई छैन चासो !

मंसिर ३, भक्तपुर । पछिल्लो केही दिनयता मुलुकभर चिसो बढेको छ । चिसो बढेसँगै प्रदुषण पनि बढ्यो । प्रदुषण बढ्नुका धेरै कारण छ । एकातिर सडकहरु राम्रोसँग पिच भएका छैनन्...

निर्वाचन आयोग आचारसंहिता भनेको भन्यै गर्ने तर कसैले नटेर्ने !

कात्तिक २२, भक्तपुर । मुलुकमा यतिखेर चुनावी माहौल तातेको छ । सम्पुर्ण राजनीतिक दलका नेताहरुलाई चुनावी प्रचारप्रसारमा भ्याइनभ्याइ छ । नेतालाई मात्र नभई सरकारी कर्मचारी र शिक्षकहरुलाई समेत चुनावको हावाले...

ट्राफिक प्रहरीको काम गर्ने शैली र बोलीवचनमा कहिले सुधार आँउला ?

कात्तिक १६, भक्तपुर । ट्राफिक प्रमुख मीरा चौधरीलाई आम सर्वसाधारणको प्रश्न, ‘तपाईले ट्राफिक व्यवस्थापन मात्रै गर्न निर्देशन दिने कि गल्ती गर्ने गाडीलाई कारबाही पनि गर्ने ?’ ट्राफिक प्रमुख चौधरीले बारम्बार...

मँहगीले गर्दा संकटमा पर्यो चाडपर्व !

कात्तिक १०, भक्तपुर । आज तिहारको सबैभन्दा विशेष दिन भाइटीका हो । बिहानैदेखि आज बजारमा चहलपहल शुरु भएको छ । आफ्नो दाजुभाइलाई टीका लगाउनका निम्ति सामान जुटाउनमा व्यस्त छन्, दिदीबहिनी...

चाडबाड मनाउने नाममा मौलाएको विकृति–विसंगति !

कात्तिक ५, भक्तपुर । नेपालीहरुको दोस्रो महान चाड तिहार आउन अझैँ केही समय बाँकी छ । तर, तिहार आउन नपाँउदै पटाका पड्काउने, झिलीमिली टांग्ने, जुवातास खेल्ने क्रम शुरु भइसकेको छ ।...