यातायात क्षेत्रमा सिण्डिकेट कायमैः भाडाका गाडी चढ्नेलाई सास्ती, निजी गाडी भएकालाई मोजमस्ती !

चैत २०, भक्तपुर । २०७४ फागुन ३ गते केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बने । ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ ले सम्हालेका थिए । आफ्नो सय दिनको...

पेट्रोल पम्प र ग्याँस डिपोका कारण जोखिममा जनता, नियमनमा सरकारद्धारा बेवास्ता !

चैत १७, भक्तपुर । हामी दिनभरि काम गर्छौं, राति सुत्छौं । कामसंगै शरीरलाई आराम पनि चाहिन्छ । तर, पेट्रोल पम्प र ग्याँस डिपो छेउछाउ घर भएकाहरु रातभर निदाउन सक्दैनन् ।...

पार्टी प्यालेसले समाजमा निम्त्यायो बेतिथिः राज्य र कार्यक्रम सञ्चालक ठगिँदै, संस्कृति माँसिदै !

चैत १६, भक्तपुर । बुढापाकाले भन्थें, ‘अरुले घोडा चढ्यो भनेर आफू धुरी नचढ्नु ।’ यसको अर्थ त छर्लङ्ग छ । अरुको देखावटी गरेर कहिल्यै उभो लागिँदैन् भन्ने भनाइ बुढापाकाको थियो...

सुकुम्बासी भनिएका हुकुम्बासीको अगाडि काठमाडौँबासी निरीह बनेकै हुन त ?

चैत १४, भक्तपुर । बुवाआमाले जुन जिल्लाबाट नागरिकता निकालेका छन्, छोराछोरीले पनि त्यहीबाट पाउँछन् । नेपाल सरकारले बुवाआमाको नागरिकताको आधारमा पहिले जन्मदर्ता दिन्छ, त्यसपछि नागरिकता । नेपाली नागरिकता भएकाले मात्र...

बैंक तथा वित्तिय संस्थाका कारण जनता मर्दै, सरकार रमिते बनेर टुलुटुलु हेर्दै !

चैत १२, भक्तपुर । बुढापाकाले भन्थे,‘आफ्नो घाँटी हेरेर हाड निल्नु ।’ यसको अर्थ आम्दानी हेरेर खर्च गर्न सिक्नु हो । ऋण लिएर कुनै पनि काम गर्नुहुँदैन् भन्ने धारणा उनीहरुको थियो...

सिन्सियरका तीन हर्ताकर्ताविरुद्ध अख्तियार र शुद्धिकरण विभागमा पर्यो मुद्दा, सम्पत्ति छानबिन हुने भएपछि उड्यो होश !

चैत ११, भक्तपुर । राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालकहरु कानुनको दायरामा आउने भएका छन् । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत...

बिरामी, पर्यटक र विद्यार्थीले तिर्ने भाडा कहिले निर्धारण गर्ने सरकार ?

एम्बुलेन्स अति आवश्यकीय सवारी साधनमा पर्दछ । बिरामीलाई अस्पतालसम्म ल्याउन र अस्पतालबाट घर लैजान एम्बुलेन्स चाहिन्छ । तर, अहिले जतिपनि एम्बुलेन्स सञ्चालनमा छन्, ती सबै थोत्रा भइसकेका छन् । त्यहाँभित्र...

सरकारको उद्देश्यविपरीत हिँड्दा वित्तिय संस्थाहरु पल्टिए टाँट, जनताको पैसामा सीमित व्यक्तिको मात्र राज !

चैत ८, भक्तपुर । नेपाल सरकारले सकारात्मक सोच राखेर बैंक तथा वित्तिय संस्था खोल्न इजाजत दियो । एकातिर आफूसंग भएको दुई पैसाको सुरक्षा पनि हुने अर्कोतिर आवश्यक परेकाले त्यही पैसाले...

नेपालको अर्थतन्त्र संकटमा : सबैतिर मन्दी छाउँदा सरकारी खर्च धान्न नसक्ने अवस्थामा सरकार !

फागुन १९, भक्तपुर । जहाँ पनि सीधासाधी नै फस्छन् । हरेक क्षेत्रमा बिचौलिया र दलालीको बिगबिगी छ । दलालीहरुले सोझासोझीलाई भ्रमित पारेर ठगी गर्दै आएका छन् । जसको राम्रो उदाहरण...

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

पुस २०, भक्तपुर । नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान गर्न र बेच्न दुवैमा मनाही छ । अमेरिका, अष्ट्रेलियालगायत विकसित मुलुकमा सार्वजनिक...