कामभन्दा गफ धेरै गर्ने ओली आगामी चुनावमा नराम्रोसँग बजारिन्छन् !

भदौ ८, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मुलुक र जनताका लागि केही गर्ने क्षमता नभएपनि उनीसँग उखानटुक्का गर्ने क्षमता छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन...

जनताले तिरेको करमाथि जनप्रतिनिधिको रजाइँ : तीजको नाममा जथाभावी खर्च

भदाै ७, भक्तपुर । मुलुकभर वा राजधानीमा यतिखेर तीजको लहर चलेको छ । हिन्दु महिलाहरूले मनाउने यो प्रमुख चाडपर्व हो । परम्परादेखि नै नेपाली समाजमा तीज मनाउदैं आइएको छ ।...

पर्यटनलाई सहुलियत दिऔं, मुलुकको अर्थतन्त्र जोगाऔं !

साउन ३, भक्तपुर । नेपालमा विदेशी पर्यटनको आगमन ठप्पजस्तै बनिसकेको छ । विदेशीहरु नेपालमा घुम्न नआउनुको कारण हवाईजहाज व्यवसायीले मँहगो भाडा लिएर ठग्ने । होटलदेखि लिएर टुरिस्ट बसहरुले समेत विदेशी...

फेरि बढ्न थाल्यो कोरोना, सचेत रहौँ !

असार ३०, भक्तपुर । केही दिनयता मुलुकमा कोरोना संक्रमण निरन्तर उकालो लागेको छ । देशभरका मठमन्दिर, चिडियाखाना, संग्रहालयमा मानिसको भीड यत्तिकै छ । दर्शन गर्ने नाममा बालबच्चा बोकेर मन्दिर धाइरहेका...

नेपालका राजनीतिक दलले श्रीलंकाबाट पाठ नसिक्ने नै हुन् ?

असार २८, भक्तपुर । अहिले हरेक जनतामा देश श्रीलंका हुन्छ भन्ने परेको छ । नेपालको अर्थतन्त्र श्रीलंकाकै अवस्था पुग्न लागेपछि हरेक जनता कसरी मुलुक बचाउने ? भनेर सोचिरहेका छन् ।...

केपी ओली कम्युनिस्ट हुन् कि राजावादी ?

असार २५, भक्तपुर । दुई वर्ष अगाडि जसको घरमा पनि खुसी थियो । आम नागरिकको मुख पनि उज्यालो देखिन्थ्यो । तर, अहिले सबैतिर शोक छाएको छ । हाँसो गुमेको छ...

ट्याक्सी व्यवसायीको लुटतन्त्रको विरोधमा सबै जागरुक होऔँ

असार २५, भक्तपुर । तपाईहरू बिरामी लिएर अस्पताल जानका लागि वा हतार भएर ट्याक्सी चढ्न खोज्दै हुनुहुन्छ । ट्याक्सी पाइयो भनेर मख्ख परेर चढ्नुहुन्छ । तर, ट्याक्सी चालकसँगको चुरोकुरो मिलेन...

यातायात व्यवसायीको फाइदाका लागि जनता कतिञ्जेल मरिरहने ?

असार २४, भक्तपुर । देशैभर सडक दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढ्दो छ । सरदर दैनिक ११ जनाले अकालमा ज्यान गुमाइरहेका छन् । एकै ठाँउमा १३ देखि ३२ जनासम्म बितेको...

अरूमाथि हिलो छ्यापेर आफू चोखो बन्ने काम कसैले पनि नगरौँ

असार २२, भक्तपुर । नेपालको अर्थतन्त्रले अहिले व्यापक चर्चा पाएको छ । सदनदेखि सडकसम्म अर्थतन्त्रकै चुरोकुरो उठिरहेको छ । अस्तिका दिन विपक्षीका दल केपी शर्मा ओलीले सदनमा उभिएर नेपालको अर्थतन्त्र...

शहर सुन्दर बनाउन कडा कानूनको खाँचो

असार २०, भक्तपुर । काठमाडौँका स्थानीयवासीको मेयरलाई प्रश्नः लाजिम्पाटको उत्तर ढोकादेखि भृकुटीमण्डप बग्ने खोला माँसेर बनाएका घर कहिले भत्किन्छ ? काठमाडौँका सबै पार्टीपौवा, चौतारा, मठमन्दिर, गुठी र सरकारी जग्गा फिर्ता...