साउन २, काठमाडौँ । बाजुरामा भूकम्प गएको छ । आज विहान ४ बजे सुदूर-पश्चिम प्रदेशको बाजुरा जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...
साउन २, काठमाडौँ । नेपाल प्रहरीले मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई...
साउन १, काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महसुलमा आकर्षक प्याकेजहरुसहित आजदेखि नयाँ दर लागू हुने भएको छ। नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई...
आठ वर्षपछि रुस—युक्रेन युद्धको आक्रामकतामा भीषण वृद्धि भएको छ । पहिलो सन् २०१४ मा ‘मिन्स्क शान्ति सम्झौता’ भएसँगैे केही समय सिथिल भएको युद्ध गत २४ फेब्रुअरीदेखि झनै भयानक भएको छ...
साउन १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको पेसागत कमान्डको बैठक सम्पन्न भएको छ । बैठकले २१ वटा राष्ट्रिय पेसालाई मजदुर जागरण अभियानमार्फत...
असार ३२, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) अन्तर्गतको नेपाल भुजेल संघ (समाजवादी) केन्द्रीय भेला शनिबार काठमाडौँमा सम्पन्न भएको छ । भेलाले क. रवीन्द्रकुमार भुजेलको...
असार ३२, काठमाडौँ । नेपालमा आज २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार १९९ जनाको पीसीआर परीक्षणमा १५२ जना र १ हजार ८९१...
असार ३२, काठमाडौँ । अर्थ मन्त्रालयले करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भए नभएकोबारे छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिलाई सीसीटीभी फुटेजको हार्डड्राइभ नै दिएको छ । तर प्राप्त...
असार ३१, काठमाडौँ। प्रतिनिधि सभाको उप-सभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको...
समस्याका आयामहरू १. नेपाली नेता–शासकहरूको राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन र चरित्र नै नेपालका यावत् समस्याहरूका साथै नेपालमा नागरिकताको समस्याको पनि प्राथमिक र प्रधान कारक हो । नेपालमा नागरिकताबारेको समस्या मूलतः भारतसँग...