महासचिव गुटेरेसको सुरक्षामा खटिएका ढुङ्गानाको लेक लागेर मृत्यु

कात्तिक १५, गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।  आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज...

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका रहस्यहरु

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हिजो आइतबारबाट चारदिने भ्रमणका क्रममा नेपालमा रहनु भएको छ । उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहालले गत भदौ ३१ गते संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल...

भ्रष्टाचारविरुद्ध निर्मम सङ्घर्ष गरौँ

सदाचारको विपरीतार्थ व्यभिचार, दुराचार र भ्रष्टाचार हो । यो भ्रष्ट र आचरण यी दुई शब्दको सम्मिश्रणबाट बनेको छ । भ्रष्टाचार जसले गर्दछ, त्यसलाई भ्रष्टाचारी भनिन्छ । भ्रष्टाचार भन्नेबित्तिकै बेइमानी गर्नु,...

आजको लागि विदेशी मुद्राको विनिमय दर

कात्तिक १५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ...

पहाडी तथा हिमाली भू-भागमा वर्षासहित हल्का हिमपातको सम्भावना

कात्तिक १५, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा...

डिजेल र मट्टीतेलको मूल्य घट्यो

कात्तिक १४, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको जनाएको हो...

पुँजीवाद, नवउदारवादी साम्राज्यवाद र सर्वहारा क्रान्ति

एउटै वाक्यमा भन्ने हो भने पुँजीवाद भनेको श्रम र ज्यालाको सम्बन्धमा आधारित मालको उत्पादन तथा वितरण गर्ने आर्थिक प्रणाली हो । पुँजीवादमा मालको उत्पादन समाजको आवश्यकतालाई हेरेर होइन, निजी मुनाफाका...

राष्ट्रसंघका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा

कात्तिक १४, बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लुम्बिनी पुगेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका हुन् ।  महासचिव गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प गएका...

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

कात्तिक १४, गुल्मी । गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् । घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका हुन् । बिरामी पर्नेमा...

बारामा निजी विद्यालयका प्रिन्सिपलको गोली हानी हत्या

कात्तिक १४, कलैया । बारा जिल्लामा एक निजी विद्यालयका प्रिन्सिपलको गोली हानेर हत्या गरिएको छ । बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको अज्ञात समूहले गोली हानेर सोमबार दिउँसो...