तिहार त लाग्यो तर किनमेल गर्न छैन सर्वसाधारणसँग पैसा

कात्तिक २१, भक्तपुर । यस वर्षको दिपावली अथवा तिहार आउन केही दिन मात्र बाँकी छ । तिहारमा किनमेल गर्न वा मनाउन पैसा आवश्यक पर्छ । एकातिर पैसा नभएर व्यापारीले तिहारको...

राष्ट्रपति पौडेल भूकम्प प्रभावितको अवस्था बुझ्न जाजरकोट र रूकुमपश्चिम जाँदै

कात्तिक २१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल...

आजको विदेशी मुद्राको विनिमय दर

कात्तिक २१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५...

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

कात्तिक २१, काठमाडौँ । बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो...

आज पश्चिमी वायुको आंशिक प्रभाव रहने

कात्तिक २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली...

भूकम्प पीडितहरुका लागि राहत बोकेर क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु जाजरकोट प्रस्थान

कात्तिक २०, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको स्वास्थ्य उपचारलाई लक्षित गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे एक टोली सोमबार जाजरकोट प्रस्थान गरेको छ । पार्टीका बरिष्ठ नेता सीपी गजुरेलले...

आठबीसकोट नगरपालिकाद्वारा राहतसँगै मृतकका परिवारलाई किरियाखर्च

कात्तिक २०, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ । शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडितपरिवारलाई राहत...

देश भूकम्पीय विपत्तिमा, राष्ट्रपतिसहित मन्त्रीहरू करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमण गर्दै

कात्तिक २०, काठमाडौँ । देश भूकम्पीय विपत्तिबाट गुज्रिरहेका बेला नेपाल सरकारका राष्ट्रपतिसहित मन्त्रीहरू राज्यकोषको करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमण गर्दैछन् । शुक्रबार राति कर्णाली प्रदेशमा गएको भूकम्पले १५३ जनाको मृत्यु...

आज उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

कात्तिक २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा...

चाडबाडसम्बन्धी सही दृष्टिकोण

अनेकताका बिचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो । संस्कृतिका सम्बन्धमा खोजीनीति गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषाभाषी भएका सबै मुलुकमा यस्तो विशेषता...