आज पनि पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

मङ्सिर १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधन

कात्तिक ३०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी केन्द्रीय सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधन भएको छ । उहाँको उपचारको क्रममा ८२ बर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्तपतालमा बुधबार राती ११ः३० मा निधन...

आजदेखि छठपर्व विधिवत रुपमा सुरु, कस्तो पर्व हो छठ ?

कात्तिक ३०, काठमाडौँ । आस्थाको महापर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ । छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा...

फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

कात्तिक ३०, काठमाडौँ । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध...

आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

कात्तिक ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली...

तिहारको मुख्य दिन आज भाइटीका

कात्तिक २९, काठमाडौँ । आज तिहारको पाँचौं अर्थात मुख्य दिन भाइटीका । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन...
कात्तिक २८, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार...

आज नेपाल संवत् ११४४ र म्हः पूजा

कात्तिक २८, काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

कात्तिक २७, काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक...

भूकम्पका घाइतेहरूकाे स्वास्थ्य अवस्था बुझ्दै भेरी अस्पतालमा प्रवक्ता कञ्चन

कात्तिक २७, नेपालगञ्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भूकम्पमा परेर घाईते भएका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगञ्जको भेरी अस्पताल पुग्नु भएकाे छ । नेता बास्तोला जाजरकोट...