एसपीपी इन्डो प्यासिफिकको अंग रहेको प्रष्ट छ : यस्ता छन् प्रस्तावित सहमतिको मस्यौदाका १० बुँदाहरु
धारा १ : परिभाषा यस सहमतिको प्रयोजनका लागि, निम्न शब्द तथा शब्दावलीलाई निम्नानुसार परिभाषित गरिएको छ : १. ‘राष्ट्रिय पहरेदार’ भन्नाले संयुक्त राज्य अमेरिकाको उटाह राष्ट्रिय पहरेदार बलका सदस्यहरू, तिनका गैरसैनिक खण्ड तथा...
