कात्तिक १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल पहाडी र हिमाली क्षेत्रका मौसम बदली भएकोले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाअनुसार...
कात्तिक १३, काठमाडौँ । मंसिर मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने टाइमलाइन बनाएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले कात्तिक १२ देखि २४ सम्म पार्टी स्कूलिङ कार्यक्रम सञ्चालन गर्दैछ । पार्टी स्कूलिङको सुरुवातसँगै क्रान्तिकारी...
कात्तिक १३, काठमाडौँ । वैकल्पिक पशुपोषणको नर्वे–नेपाल परियोजना पशुपालन क्षेत्रमा वैकल्पिक दाना तथा दानाजन्य पशु स्वास्थ्यवर्द्धक वस्तुको अध्ययन तथा अनुसन्धानका लागि अगाडि बढीरहेको उदाहरणीय सिर (https://site.nord.no/ceer/) परियोजनाले झन्डै दुई बर्ष...
कात्तिक १२, ललितपुर । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुने भएको छ । नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले आज दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने...
कात्तिक १२, काठमाडौँ । मानवीय सहयाता र नरसंहार रोक्न संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई इजरायलले अस्वीकार गर्दै थप हमला गरेको छ । इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको जनाएको...
कात्तिक १२, मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा एकजनाको मृत्यु भएको छ । बाग्मती गाउँपालिका– ७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा बागमती–६ ठाडीखोलाका सन्तोष दर्लामीको मृत्यु भएको हो । झुरझुरेबाट...
कात्तिक १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले हाल मधेस, बागमती,...
‘...माओवादी धारलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा प्रचण्ड जी र हामी सबै सहमत नै छौँ । पहिला हामी मोर्चा बनाउन सहमत भयौँ । एक चरण हामी यसमा जान्छौँ । माओवादीलाई एकतावद्ध...
कात्तिक ११, काठमाडौँ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने जनाएको छ...
कात्तिक ११, काठमाडौँ । आज देशका केही भू-भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान मुलुकका केही पहाडी भू-भागमा आंशिक बदली रहेको र...