राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगियो

वैशाख, ६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका...

कोरोना संक्रमणबाट २ जनाको मृत्यु

वैशाख ५, काठमाडौँ । कोरोना संक्रमणबाट मंगलबार थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप २ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यस्तै मंगलबार १...

समयमै पाठ्यपुस्तक पुर्याउन जनक शिक्षा सामग्रीका प्रमुख झालाई अखिल (क्रान्तिकारी) को सुझाव

वैशाख ५, काठमाडौँ । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाशको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्रका महानिर्देशक अनिल कुमार झालाई भेटेर तत्काल सबै जिल्लाहरुमा पाठ्यपुस्तक पुर्याउन सुझाव दिएका...

वैशाख ८ गते संवैधानिक परिषद्को बैठक बस्दै

वैशाख ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वैशाख ८ गते संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री नीजि सचिवालयका अनुसार वैशाख ८ गते शुक्रबार बिहान ९ बजे परिषद्को...

नेपाल एयरलाइन्सले तीनवटा जहाज किन्दै

वैशाख ५, काठमाडौँ । नेपाल एयरलाइन्सले तीनवटा जहाज किन्ने तयारी थालेको छ । निगमले दुर्गम पहाडी जिल्लामा उडान गर्ने गरी उद्देश्यसहित एकैपटक तीनवटा जहाज किन्न लागेको हो । निगमले वरिष्ठ...

पढ्ने नाममा विदेश जाने बढ्दो क्रमले ‘विकृति’ भित्राएको त छैन ?

वैशाख ४, भक्तपुर । पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेश मोह देखिएको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीको लर्को लागेको छ । विकसित मुलुक जाने नेपाली विद्यार्थीले पहिल्यै आफ्नो आम्दानीको...

रवि लामिछानेका ड्राइभर थापा घरको तीन तलाबाट खसेको अवस्थामा भेटिए

वैशाख ४, चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर दिलबहादुर थापा घरको तीन तलाबाट खसेको अवस्थामा भेटिएका छन् । चितनव-२ का उम्मेदवारसमेत रहेका लामिछानेका ड्राइभर चितवनको भरतपुरस्थित एक...

बालकोटमा माटोको ढिस्को खस्दा दुई जना कामदार पुरिए

वैशाख ४, काठमाडौँ । बालकोटमा नयाँ ढल विस्तारको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका दुई जना कामदार पुरिएका छन् । अइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा...

आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना

वैशाख ४, काठमाडौँ ।  आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो देशका पहाडी...

नेटोको ‘काउन्टर’ मा रुसको नेतृत्वमा सिएसटिओ विस्तार हुँदै

वैशाख ३, काठमाडौँ । अमेरिकाको नेतृत्वमा बनेको एटलान्टिक सन्धी संगठन (नेटो) ले आफूहरुलाई विस्तार गर्दै फिनल्याण्डसम्म पुगेको छ । तत्कालिन रुसी नेतृत्वसँग नेटोको विस्तार नगर्ने सहमति गरेको अमेरिकाले नेटोमा विस्तारलाई...