पुस ९, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ...
पुस ९, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी...
पुस ९, काठमाडाैँ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन...
पुस ८, काठमाडाैँ । संसद्का शिक्षा, स्वास्थ तथा सुचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि दफावर छलफल थालेको छ । संसद्मा दर्ता हुँदै समितिमा पेश भएको विधेयकमा दफावार छलफल सुरू भएको हो...
पुस ८, काठमाडाैँ । आजदेखि देशभरका सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको आज बिहान ११ बजे पाटन...
पुस ८, काठमाडाैँ । नेकपा एमालेका नेता समेत रहेका थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल क्रान्तिकारी नवलपरासीले उनको घरमा...
पुस ८, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले कोशी, मधेश, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा सामान्य बदली...
पुस ७, काठमाडाैँ । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४ सय ३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ । उक्त पदमा दरखास्त दिन चाहनेका...
पुस ७, काठमाडाैँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठनको एकता भई बनेको क्रान्तिकारी महिला संगठन, नेपालको ४ नम्बर प्रदेशको एकता भेला सम्पन्न भएको छ ।...
पुस ७, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ...