मन्दीले सर्वसाधारणलाई बिहान–बेलुकाको छाक टार्न धौंधौं, घरधनीहरू भने अझैँ ठग्न छोड्दैनन्
पुस २५, भक्तपुर । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवासुविधाको खोजीमा मानिसहरु आफ्नो जन्मस्थलबाट अर्को ठाउँ सर्छन् । कतिपय त व्यापार व्यवसायको लागि पनि एक जिल्लाबाट अर्को जिल्लामा बसाई सर्छन् ।...