आजको मौसम : पहाडमा वर्षा, मधेसमा हुस्सु र हिमालमा हिमपात हुने
मङ्सिर २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा...