बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर
पुस १४, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको...