विद्यालय शिक्षा विधेयकमाथि समितिले सरोकारवालासँग छलफल गर्ने
पुस ८, काठमाडाैँ । संसद्का शिक्षा, स्वास्थ तथा सुचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि दफावर छलफल थालेको छ । संसद्मा दर्ता हुँदै समितिमा पेश भएको विधेयकमा दफावार छलफल सुरू भएको हो...