नेपालमा रुस–युक्रेन युद्धको प्रभाव

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एउटा कार्यक्रममा भने– नेपाल दुई आणविक हतियारद्वारा सुसज्जित देशबाट घेरिएको छ । यथार्थ कुरा के हो भने नेपाल चीन, भारत, पाकिस्तानजस्ता आणविक हतियारयुक्त देशहरूको प्रयोगशाला हुनसक्ने सम्भावना...

सांसद ज्ञाने‍न्द्र शाहीलाई मिटरब्याज पीडितहरूले गरे बहिस्कार

चैत १४, काठमाडौँ । मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका मिटरब्याजी पीडित किसानहरूले राप्रपाका सांसद ज्ञानेद्रबहादुर शाहीलाई बहिस्कार गरेका छन् । ११ दिन पैदल हिडेर न्यायको लागि काठमाडौँ पुगेर धर्नामा...

संयुक्त राष्ट्रसङ्घ र अमेरिकासम्बन्धी जनगणतन्त्र कोरियाका ऐतिहासिक महत्वका तीन वक्तव्य

चैत १२, प्योङयाङ । जनगणतन्त्र कोरियाका विरुद्ध संयुक्त राष्ट्रसङ्घमा अमेरिकाले षड्यन्त्रपूर्ण ढङ्गले कथित मानवअधिकारको कुरा उठाउन लगाएपछि तीनवटा निकायले गम्भीर चेतावनी दिँदै उक्त प्रस्ताव र राष्ट्रसङ्घको आवरणमा अमेरिकी षड्यन्त्रको प्रतिरोध...

आजबाट चैती छठ पर्व सुरु

चैत ११, काठमाडौँ । आजबाट विधिवत रूपमा वासन्ती छठ पर्व सुरु भएको छ । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने यस पर्वलाई चैती छठ पनि भनिन्छ । चैत शुक्ल चतुर्थी (चौथी)...

आज दिउँसो चारवटा प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

चैत ११, काठमाडौँ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी,...

बिरामी, पर्यटक र विद्यार्थीले तिर्ने भाडा कहिले निर्धारण गर्ने सरकार ?

एम्बुलेन्स अति आवश्यकीय सवारी साधनमा पर्दछ । बिरामीलाई अस्पतालसम्म ल्याउन र अस्पतालबाट घर लैजान एम्बुलेन्स चाहिन्छ । तर, अहिले जतिपनि एम्बुलेन्स सञ्चालनमा छन्, ती सबै थोत्रा भइसकेका छन् । त्यहाँभित्र...

सरकारले आज प्रहरीको महानिरीक्षक नियुक्त गर्दै

चैत १०, काठमाडौँ । आज सरकारले नेपाल प्रहरीकाे महानिरीक्षक नियुक्ति गर्दैछ । प्रहरीको प्रमुख पद खाली हुन नदिन आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । आजको बैठकले नयाँ महानिरीक्षक...

वित्तिय अराजकताले बलामी जस्ता लाखौँ नेपालीको अल्पायुमै ज्यान जाँदैछः कञ्चन

चैत ८, काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला‘कञ्चन’ले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखि र देश समृद्ध हुने जिकिर...

महान् जनयुद्धका सहिद राष्ट्रिय सहिद घोषित

चैत ४, काठमाडौँ । महान् जनयुद्धका सहिद राष्ट्रिय सहिद घोषित भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार महान् जनयुद्धका क्रममा सहिद भएकाहरुको नाम राजपत्रमा प्रकाशित गरिएको छ । यो...

वैदेशिक रोजगारीमा दुई बर्षे श्रम स्वीकृत हट्यो

चैत १, काठमाडौँ । प्रधानमन्त्री स्तरिय निर्णयबाट वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान र पुनः श्रम स्वीकृत गर्न नेपाल आउनु पर्ने बाध्यता हटेको छ । प्रधानमन्त्री...