फागुन २३, काठमाडौँ । आज तराईमा होली पर्व मनाइँदैछ । बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष कार्यक्रम गरी होली पर्व मनाइन्छ । तराईका अरू जिल्लाहरूमा...
फागुन २१, काठमाडौँ । आज बिहान काभ्रेपलाञ्चोक केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ८:३ मा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ...
फागुन २१, कास्की । नेकपा (बहुमत) ले सहिद सप्ताह २०७९ को अवसर पारेर सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई सम्मान–अभिनन्दन गरेको छ । पार्टी केन्द्रीय समितिमा रहेका सहिद परिवार तथा कास्की...
फागुन ६, काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा आज भिड कम गर्नका लागि सवारी साधनको पार्किङ स्थल परिवर्तन गरिएको छ । आज पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भिड बढ्दै गएकोले आवश्यकता अनुसार...
फागुन ३, काठमाडौँ । नेपालामा आज मौसमी प्रणालीको प्रभाव देखिएको छैन । जसले गर्दा मौसममा सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून देखिएको महाशाखाले जनाएको छ । हाल...
माघ १४, काठमाडौँ । नागरिकता विवादमा दोषी ठहर भएका रवि लामिछानेविरुद्ध फेरि फौजदारी मुद्दा लाग्न सक्ने देखिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रविसँग नेपाली नागरिकता नभएको फैसला गरेको...
पुस २०, भक्तपुर । नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान गर्न र बेच्न दुवैमा मनाही छ । अमेरिका, अष्ट्रेलियालगायत विकसित मुलुकमा सार्वजनिक...
पुस १५, काठमाडौँ । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । फुटबलका ‘सम्राट’ भनेर पहिचान बनाएका पेलेको ८२ वर्षको उमेरमा उपचारका क्रममा साओ पाउलोमा निधन भएको हो ।...
पुस १४, काठमाडौँ । तीन पटक विश्वकप जितेका ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था झनझन् गम्भीर बन्दै गएको छ । अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय पूर्व फुटबल खेलाडी...
पुस ११, काठमाडौँ । आज विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १३० औँ जन्मदिवस । संसारभरका मालेमावादीहरूले महान् माओका विचारहरूलाई मार्गनिर्देशक विचारका रूपमा ग्रहण...