साउन १८, चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । पहिरोले भारतीय...
साउन १७, म्याग्दी । अविरल वर्षाका कारण म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घामबहादुर...
साउन १७, काठमाडौँ । अफगानिस्तानमा अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमलामा हत्या भएको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले...
साउन १७, चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेर सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो। नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९...
साउन १६, काठमाडौँ । नेपालमा आज ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ६८५ जनाको पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४...
साउन १६, अर्घाखाँची । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको चौथो पूर्ण बैठक अर्घाखाँचीको शितगंगामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चन, अन्य अतिथिहरू नेकपा...
साउन १६, चितवन । अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आइतबारदेखि लगातार वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...
साउन १५, काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार आज बिहान प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका...
साउन १४, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा शुक्रबार बिहान साढे ३ बजेतिर गाडीबाट झार्ने...
साउन १३, काठमाडाैँ । बैतडीको डिलासैनी गाउँपालिका ५ सेरामा बञ्चरो प्रहार गरेर छोराले आफ्नो बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान...