युक्रेनमा रुस जित्दैछ कि हार्दैछ ?

कार्तिक १, काठमाडौँ । पश्चिमा नियन्त्रित सञ्चारमाध्यमहरूले ‘युक्रेनमा रुस हारिरहेको छ’ भन्ने समाचार जोडतोडले प्रसारण गरिरहेका थिए तर रुसले गत सेप्टेम्बर २३, शुक्रबार आफूनियन्त्रित भनेर घोषणा गरेका चारवटा राज्य डोनेत्स्क, लुहान्स्क,...

काठमाडौँ ९ मा प्रतिनिधि सभातर्फ तीब्र प्रतिस्पर्धा हुने निश्चित

कार्तिक १, काठमाडाैँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ९ मा प्रतिनिधि सभातर्फ तीब्र प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेकपा एमालेका...

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

असोज ३०, काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो। किष्ट अस्पातलका...

नेपालबाट आज मनसुन बाहिरिदै

असोज ३०, काठमाडौँ । नेपालबाट आज मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनचार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन। प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिसकेको...

बारामा एकै परिवारका तीन जना मृत भेटिए

असोज २६, काठमाडौँ । बारा जिल्लामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत...

आज देशभरको मौसम सामान्य, थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङको सम्भावना

असोज २५, काठमाडौँ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा...

नेकपा (बहुमत) द्वारा नेता बालकृष्ण ढुङ्गेलप्रति श्रद्धाञ्जली

असोज २३, काठमाडौँ । पूर्वमाओवादी नेता एवम् संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार बिहान शोक वक्तव्य जारी गर्दै नेता ढुङ्गेलप्रति श्रद्धाञ्जली...

आज १० बजेर २३ मिनेटमा घटस्थापनाको उत्तम साइत, घरघरमा जमरा राखिँदै

असोज १०, काठमाडौं । आज घटस्थापना अर्थात नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । आज बडा दशैँको पहिलो दिन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको...

दशैं मान्न घर जाने यात्रुलाई छैन सहजता र सुरक्षाको अनुभूति !

असोज ९, भक्तपुर । नेपालीहरुको महान चाड दशैंलाई मध्यनजर गर्दै सरकारले गत असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं लागेसंगै उपत्यका छोड्नेको संख्या ह्वात्तै बढेको छ...

स्व. गोरेबहादुर खपाङ्गीको छैटौँ स्मृति दिवस मनाइयो

भदौ १४, काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरेबहादुर खपाङ्गीको छैटौँ स्मृति दिवस काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि इतिहासविद् एम. एस. थापा मगरले स्व. खपाङ्गीको योगदानमाथि...