असोज ९, दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँ जिल्लामा हालै तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको...
असोज ९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...
असोज ८, तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका– १८...
असोज ८, भक्तपुर । ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँच गर्न छाडेको छ । ट्राफिकले लाइसेन्स, बिलबुक, रोड परमिट हेर्न ठप्प पारेको छ । न ट्राफिकले छड्के अनुगमन नै गर्छ ।...
असोज ७, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...
असोज ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका सुदूर-पश्चिम,...
असोज ४, काठमाडौँ । आज विश्व 'अल्जाइमर्स' दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ...
असोज १, चितवन । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र...
भदौ ३१, काठमाडाैँ । आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा...
भदाै २८, काठमाडौँ । तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय झण्डा ओढाएर पूर्वसभामुख...