हमास हमलामा ९ नेपाली घाइते, अझैँ लडाइँ जारी

असोज २१, काठमाडौँ । सुदूर-पश्चिम विश्वविद्यालयबाट इजरायल गएका ९ नेपाली प्रशिक्षार्थी कामदार घाइते भएका छन् । शनिबार विहान हमासले गरेको हमलामा परी उनीहरु घाइतेभएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

असोज २०, दाङ । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार...

दशैंको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने

असोज १९, काठमाडौँ । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ...

बझाङको चैनपुरमा फेरी भूकम्प

असोज १९, काठमाडौँ । बझाङको चैनपुरमा गए राति फेरि भूकम्प गएको छ । सुदूर-पश्चिम प्रदेशको बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प...

वीरेन्द्रनगरको उषा बालवाटिका होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए

असोज १३, सुर्खेत । वीरेन्द्रनगरको एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक...

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

असोज ११, काठमाडौँ । विश्व रेबिजविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८...

दाङको अमिलियामा बस दुर्घटना हुँदा २७ जना घाइते

असोज ९, काठमाडौँ । दाङको अमिलियामा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस मङ्गलबार बिहानै दाङको अमिलियामा दुर्घटना हुँदा २७ जना घाइते भएका...

डेङ्गु सङ्क्रमणबाट तनहुँमा तीन जनाको मृत्यु

असोज ९, दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँ जिल्लामा हालै तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको...

आज चार प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

असोज ९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु

असोज ८, तुलसीपुर ।  सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको छ  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका– १८...