नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघ्यो, १० जनाको मृत्यु

भदाै १, काठमाडौँ । नेपालमा गएको पुस महिनायता डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को आँकडा अनुसार गएको पुस...

क्यान्सर अस्पतालभित्रका विकृतिहरू अन्त्य गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले दियो कारवाही गर्ने चेतावनी

साउन ३२, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले देशको मध्य भागमा रहेको भरतपुर क्यान्सर अस्पताललाई सहि ढङ्गले सञ्चालनमा ल्याइएन भने त्यसका विरुद्ध विशेष कदम अगाडि बढाउने र उत्पन्न हुने...

आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

साउन ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेकोले कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको...

आज २१ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

साउन ३२, काठमाडौँ । आज दोरम्बा हत्याकाण्डको २१ औँ स्मृति दिवस । २१ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मरण गर्दै रामेछापको डाँडाकटेरीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्मृति सभा गर्दैछ । स्मृति...

टिकौली जंगलमा ७ सवारी साधन दुर्घटना, २० जना घाइते

साउन ३१, चितवन । चितवनको टिकौली जंगलमा आज बिहान भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा अक्सफोर्ड कलेजको बस, शव बोकेको बोलेरो र ६ वटा...

बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सुभारम्भ

साउन २९, काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईभैंसीको महामारी रोग लम्पी स्किन डिडिज् नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना, २०८० मिति २०८०/०४/१०...

सप्तकोशीको ५६ र गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

साउन २९, काठमाडौँ । सप्तकोशी र नारायणी नदीमा पानीको अत्यधिक बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ भने गण्डक ब्यारेजका पनि ३६ वटै ढोका खोलिएको छ । ।...

आज तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

साउन २९, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि मौसम पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा भैरहेको जनाएको...

आज देशभर पानी पर्ने, सुदूर-पश्चिममा अति भारी वर्षाको सम्भावना

साउन २८, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर-पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय...

अमेरिकामा भिषण आँधीका कारण पाँच करोड मानिस प्रभावित

साउन २४, काठमाडाैँ । पूर्वी अमेरिकाका विभिन्न राज्यमा आएको भिषण आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । अग्निनियन्त्रण विभागका अनुसार मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १० लाख, पेन्सिल्भेनियामा ९५ हजार...