सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध

साउन १४, काठमाडाैँ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसे पछि राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी...

आजको माैसम : मुलुकभर दुई दिन निरन्तर पानी पर्ने सम्भावना

साउन १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...

दाङमा ट्रक दुर्घटना हुँदा २ जना घाइते

साउन १३, काठमाडाैँ । दाङको लमही-घोराही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही-घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७...

पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह

साउन १२, काठमाडाैँ । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको छ । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार...

बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते

साउन १२, काठमाडाैँ । बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । जिल्ला...

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

साउन १२, काठमाडौँ । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न...

आज कुन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना ?

साउन ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही प्रदेशमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ ।महाशाखाका अनुसार वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान...

नेपालमा डेङ्गुका बिरामी चार हजार नाघे

साउन १०, काठमाडौँ । नेपालमा डेङ्गुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण...

आज अधिकांश भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

साउन १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा मनसुनी वायुका साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको...

दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

साउन ९, दाङ । दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका-६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर...