विद्यालयको जग्गा अतिक्रमण गरेर बेच्नेको पक्षमा एमाले युवा संघ र अखिलको विज्ञप्ति

पुस ८, काठमाडाैँ । नेकपा एमालेका नेता समेत रहेका थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल क्रान्तिकारी नवलपरासीले उनको घरमा...

क्रान्तिकारी महिला संगठन प्रदेश ४ को एकता भेला सम्पन्न, संयोजकमा लक्ष्मी खड्का

पुस ७, काठमाडाैँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठनको एकता भई बनेको क्रान्तिकारी महिला संगठन, नेपालको ४ नम्बर प्रदेशको एकता भेला सम्पन्न भएको छ ।...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार घन्टा बन्द हुने

पुस ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घन्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म...

क्रान्तिकारी युवा संगठन, नेपालले एनसेल कार्यालयमा कालो ब्यानर टाँङ्यो

पुस ५, काठमाडाैँ । क्रान्तिकारी युवा संगठन नेपालले एनसेलको कर छलिको बिरुद्ध बिहीबार एनसेल क्षेत्रीय कार्यालय पोखरामा चेतावनी स्वरुप कालो ब्यानर टाँगेको छ । एनसेल कर छलिबिरुद्ध मोहन बैध ‘किरण’...

नारायणगढ-मुग्लिन सडक ४ घन्टा सवारी आवागमन बन्द हुने

पुस ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घन्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११...

ट्रयाक्टर दुर्घटनामा ५ जनाको मृत्यु, ९ घाइते

पुस ५, जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने, ९ जना घाइते भएका छन् । आठबीसकोट-१० पिरिकोट भित्री सडकखण्डको...

अखिल (क्रान्तिकारी) द्वारा एमाले नेता गैरेको घरमा कालो ब्यानर

पुस ५, काठमाडाैँ । नेकपा एमालेका नेता समेत रहेका थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल (क्रान्तिकारी) नवलपरासीले उनको घरमा...

नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० प्रशिक्षण कार्यक्रम सम्पन्न

पुस ५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति बैठकले गरेको निर्णय बमोजिम नेपालको अर्थ सामाजिक...

जिप दुर्घटना हुँदा १३ जना घाइते

पुस ३, काठमाडाैँ । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने एकजना सामन्य घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । ...

आज तरकारी कतिमा बिक्री हुँदैछ ?

पुस ३, काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । समितिले अद्यावधिक गरेको मूल्य विवरण अनुसार स्थानीय काउली प्रतिकिलो २०...