दाङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

मङ्सिर २७, काठमाडौँ । दाङमा ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने उक्त घटनामा परि एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु...

अखिल (क्रान्तिकारी) का प्रदेश संयोजकसहित तीन जना गिरफ्तार

मङ्सिर २६, नवलपरासी । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी ब्युरो संयोजक नविन खड्कासहित तीन जना बर्दघाट बाट पक्राउ परेका छन् । अखिल...

अखिल (क्रान्तिकारी) को जागरण अभियान अन्तरगत शैक्षिक संस्थामा अन्तरक्रिया

मङ्सिर २६, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले लुम्बिनी प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान अन्तरगत नवलपरासीको तीनवटा शैक्षिक संस्थामा अन्तरक्रिया गरिएको छ । अभियान अन्तरगत अखिल (क्रान्तिकारी)...

एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

मङ्सिर २६, काठमाडौँ । एनसेलविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा सुनुवाइका लागि आज पेसी तोकिएको हो ।...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मङ्सिर २५, काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परि सोही ठाउँका २२ वर्षीय रामबहादुर साउदको मृत्यु...

अखिल (क्रान्तिकारी) द्वारा ‘विद्यार्थी जागरण अभियान’

मङ्सिर २५, नवलपरासी । अखिल (क्रान्तिकारी) ले पाँच नम्बर प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान शुरु गरेको छ । अभियान शुरुवातको पहिलो दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले सोमबार...

विमानस्थल सञ्चालन र नियमित उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

मङ्सिर २४, काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै आइतबारदेखि विमानस्थलमा धर्ना सुरू भएको छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित...

प्रहरीले हटायो भाटभटेनी सुपरमार्केटबाट प्लास्टिकको ‘क्रिसमस ट्री’

मङ्सिर २४, काठमाडौँ । महानगरपालिकाको नगर प्रहरीले भाटभटेनीबाट प्लास्टिकको ‘क्रिसमस ट्री’ हटाएको छ । शनिबार प्रहरीले काठमाडौँको महाराजगञ्जमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि राखिएको प्लास्टिकको ‘क्रिसमस ट्री’ हटाएको हो । प्लास्टिकबाट...

आज तीन प्रदेशमा आंशिक बदली, बाँकी भागको मौसम सफा रहने

मङ्सिर २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा...

नेपाल राष्ट्र बैंकले भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिने

मङ्सिर २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिने भएको छ । शुक्रबार नेपाल...