जनस्वास्थ्यकर्मी संगठनद्वारा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन
मङ्सिर १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले भूकम्प प्रभावित क्षेत्र पश्चिम रुकुमको सानीभेरी -१, पक्रैयामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरको संयोजन...