संयोजक राईको नेतृत्वमा राहत र पुर्ननिर्माणको लागि स्वयंसेवक जाजरकोट प्रस्थान

मङ्सिर १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तकारी) को केन्द्रीय संयोजक मिलन राई नेतृत्वको स्वयंसेवक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । भूकम्प प्रभावित क्षेत्रको उद्धार...

‘विपद्को बेला पार्टी जनताको बीचमा हुनुपर्छ’ : किरण

मङ्सिर १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' ले विपद्को बेला पार्टी जनताको बीचमा हुनुपर्ने बताउनु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित...

कोशी प्रदेशले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने

मङ्सिर १०, विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक आज प्रदेशसभामा पेस गर्दै आर्थिक...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको पहलमा जाजरकोटमा सर्वपक्षीय बैठक सम्पन्न

मङ्सिर ९, जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । भूकम्पीय विपद् सम्बन्धी उद्दार, राहत तथा पुनःनिर्माण विषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटको आयोजनामा...

स्कुल बस दुर्घटना हुँदा उदयपुरमा तीन जनाको मृत्यु, ३९ घाइते

मङ्सिर ९, उदयपुर । उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश पाँचको दोस्रो पूर्ण बैठक सम्पन्न

मङ्सिर ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश नम्बर पाँचको दोस्रो पुर्ण बैठक पार्टीको आसन्न महाधिबेशनका कामलाई तीब्र गतिमा लैजाने निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीको...

देउसीभैलोबाट संकलित रकम भूकम्पप्र भावितलाई

मङ्सिर ९, काठमाडौँ । पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई प्रदान गरेको छ । तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार...

बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु

मङ्सिर ९, काठमाडौँ । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा गएराति आगलागी हुँदा चार जनाको...

माइतीघरलाई एक महिना निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश

मङ्सिर ८, काठमाडौँ । माइतीघरलाई एक महिना निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको...

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई २ वर्ष कैद र २० हजार जरिवाना

मङ्सिर ८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले बिहीबार चलाउनेको मुद्दाको...