पुस ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घन्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म...
पुस ५, काठमाडाैँ । क्रान्तिकारी युवा संगठन नेपालले एनसेलको कर छलिको बिरुद्ध बिहीबार एनसेल क्षेत्रीय कार्यालय पोखरामा चेतावनी स्वरुप कालो ब्यानर टाँगेको छ । एनसेल कर छलिबिरुद्ध मोहन बैध ‘किरण’...
पुस ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घन्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११...
पुस ५, जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने, ९ जना घाइते भएका छन् । आठबीसकोट-१० पिरिकोट भित्री सडकखण्डको...
पुस ५, काठमाडाैँ । नेकपा एमालेका नेता समेत रहेका थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल (क्रान्तिकारी) नवलपरासीले उनको घरमा...
पुस ५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति बैठकले गरेको निर्णय बमोजिम नेपालको अर्थ सामाजिक...
पुस ३, काठमाडाैँ । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने एकजना सामन्य घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । ...
पुस ३, काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । समितिले अद्यावधिक गरेको मूल्य विवरण अनुसार स्थानीय काउली प्रतिकिलो २०...
पुस ३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) को विद्यार्थी जागरण अभियान टोलीले भित्तेलेखन लगायतका काम तीब्र बनाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको महाधिबेशन केन्द्रित प्रचार...
पुस २, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले जनप्रतिनिधि तथा सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउनुपर्ने माग राखेको छ । प्रतापपुर गाउँपालिकामा...