पुस १८, काठमाडौँ । आज दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु माझिटार भन्ने स्थानमा रहेको थियो ।