राहत वितरणमा दलीय राजनीति हावी, भूकम्प पीडितले अझैँ पाएनन् राहत
कात्तिक २३, जाजरकोट । सरकारले भूकम्प पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि राहत वितरणमा दलीय राजनीति हावी भएको पाइएको छ । भूकम्प पीडितहरुको आवश्यकता अनुसार भन्दा पनि आफ्नो पार्टीको...