कात्तिक २३, पोखरा । पोखराको लेकसाइड क्षेत्र चौबिसै घन्टा खुल्ने भएको छ । उच्च अदालत पोखराले बुधबार लेकसाइड क्षेत्र चौबिसै घन्टा खुला राख्न दिन आन्तरिम आदेश गरेको छ । कामु...
कात्तिक २३, काठमाडौँ । जनवादी गणतन्त्र चीनले भूकम्प पीडितको लागि ४० करोड बराबरको राहत सामाग्री सहयोग गरेको छ । चिनियाँ राजदुत छन् सङले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि झण्डै ३० करोड...
कात्तिक २३, जाजरकोट । सरकारले भूकम्प पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि राहत वितरणमा दलीय राजनीति हावी भएको पाइएको छ । भूकम्प पीडितहरुको आवश्यकता अनुसार भन्दा पनि आफ्नो पार्टीको...
कात्तिक २२, जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार फेरि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको...
कात्तिक २२, काठमाडौँ । भेरी नगरपालिका–१ रावत गाउँका खलबहादुर महरको ६ जनाको परिवार शनिबारदेखि बारीमा त्रिपाल टाँगेर बसिरहेको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले दुईवटा घर पूरै...
कात्तिक २२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा छाडिएका छाडा चौपायालाई भोलिदेखि काञ्जी हाउसमा राख्ने भएको छ । काठमाडौँ महानगरका मेयर बालेन साहले दक्षिणकाली नगरपालिका–७ मा रहेको काञ्जी हाउसमा राखिने चौपायालाई...
कात्तिक २१, काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले यूनाइटेड सहकारीले सुरेन्द्र पुनको ७ करोड बराबरको घर कानुन विपरीत कब्जा गरेको भन्दै पीडितलाई न्याय नदिए सहकारीमाथि कारबाही...
कात्तिक २१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल...
कात्तिक २१, काठमाडौँ । बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो...
कात्तिक २०, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको स्वास्थ्य उपचारलाई लक्षित गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे एक टोली सोमबार जाजरकोट प्रस्थान गरेको छ । पार्टीका बरिष्ठ नेता सीपी गजुरेलले...