जाजरकोट भूकम्प : बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइयो

कात्तिक १८, काठमाडौँ । जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ । गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई...

भूकम्पमा परी एक नगर उपप्रमुखसहित ३८ जनाकाे मृत्यु

कात्तिक १८, काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकाेट जिल्लामा मात्रै ३८ जनाकाे मृत्यु भएकाे आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा...

फेसबुके अध्ययनले क्रान्ति हुँदैन : अध्यक्ष किरण

कात्तिक १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' ले नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि विचारधारा र कार्यदिशाको विकासको आवश्यकता रहेको स्पष्टोक्ति दिंदै त्यसका लागि अनुसन्धानात्मक गहिरो...

यूनाइटेड सहकारी र गेष्टहाउसको ज्यादतिमा परे घरधनी, प्रतिबादमा उत्रियो क्रान्तिकारी कम्युनिस्ट पार्टी

कात्तिक १७, काठमाडौँ । विगत ६ महिनादेखि मासिक ६० हजारका दरले भाडा तिर्दै आएको बालाजूस्थित सुरेन्द्र पुनको घरबाट हट्न अटेर गरिरहेको बुटवलका गोपाल भट्टराईको सूर्योदय गेष्टहाउसलाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी...

कालोबजारी गर्नेलाई कारबाही गर्न नसक्ने प्रधानमन्त्रीले देश विकासका भाषण गर्न सुहाउँछ ?

कात्तिक १७, भक्तपुर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान प्रधानमन्त्री हुन् । १० वर्षे जनयुद्धको नेतृत्व गरेका उनी कालोबजारी, मँहगी, सिण्डिकेट, दलाली र भ्रष्टाचारीको खोइरो खन्ने गर्दथें । अहिले उनकै...

नेपाल र यूएईबीच आज प्रतिस्पर्धा हुँदै, नेपाललाई विश्वकपमा पुग्ने मौका

कात्तिक १७, काठमाडौँ । नेपाली क्रिकेट टिमले आज (शुक्रबार) युएईसँग महत्वपूर्ण खेल खेल्दै छ । घरेलु मैदानमा भइरहेको आईसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो...

इच्छुक सांस्कृतिक प्रतिष्ठान र लेखक संघद्वारा कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त

कात्तिक १७, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानका प्राज्ञ तथा अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्ष साहित्यकार परशुराम कोइराला र भाइहरू शोभाकान्त, दीपक, संसार, पृथ्वी कोइरालाकि ममतामयी आमा सीता कोइरालाकाे ८२...

सर्वोच्चको फैसलाले रिगललाई फेरि जेलमा फर्काए

कात्तिक १६, काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै गुण्डा नाइके योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल...

भारतीको पक्षमा सर्वोच्चको फैसला, रिगल पुनः जेल जाने

कात्तिक १६, काठमाडौँ । सर्वोच्च अदालतले गुण्डा नाइके योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिने निर्णय खारेजकी माग गर्दै परेको रिटको फैसला सुनाएको छ । आममाफी खारेज गरी पुनः जेल पठाउनु...

पहाड तथा हिमालमा हल्का हिमपातको सम्भावना

कात्तिक १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार वायुको प्रभावका कारण आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको...