0 COMMENTS

फागुन १२, काठमाडाैँ । लमजुङमा आज भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेटमा  मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले उक्त भूकम्प ३.१ रेक्टरस्केलको भएको जनाएको छ । भूकम्पको धक्का जिल्लाका अन्य ठाउँमा पनि महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।