क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष किरण अस्पताल भर्ना

पुस १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । सूचना, प्रचार...

गिरफ्तार नेता कार्यकर्तालाई रिहाइ नगरे थप संघर्ष गर्ने क्रान्तिकारी युवा संगठनको चेतावनी

पुस १६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालले आज नेपाल सरकारकाे प्रमुख प्रशासकीय भवन भित्रै प्रवेश गरेर निषेधित क्षेत्रमा अर्धनग्न भएर विराेध प्रदर्शन गरेकाे...

प्रधानमन्त्री कार्यालयकाे मूल गेटमा क्रान्तिकारी युवाहरूकाे अर्धनग्न प्रदर्शन

पुस १६, काठमाडौँ । माेहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे युवा संगठन क्रान्तिकारी युवा संगठन, नेपालका नेता कार्यकर्ताहरुले सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे मूल गेट, प्रधानमन्त्री निवास बालुवाटार...

रातो झण्डा ओडाएर सहिद पिता खनालको अन्तिम बिदाई

पुस १६, काठमाडौँ । पश्चिम नवलपरासीमा माओवादी घटकहरुले संयुक्त रुपमा सहिद पिता देवीलाल खनालको बिदाई गरेका छन् । शनिबार निधन भएका खनाललाई माओवादी घटकहरुका नेताहरुले संयुक्त रुपमा हसिँया हतौडा अंकित...

अपहरणको आरोपमा काठमाडौँबाट चारजना पक्राउ

पुस १५, काठमाडौँ । चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा रत्नपार्क शान्तिबाटिकामा मशाल प्रदर्शन

पुस १५, काठमाडौँ । प्रहरी हस्तक्षेपको प्रतिरोध गर्दै रत्नपार्क शान्तिबाटिकामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मशाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार लालितपुरको बालकुमारीमा प्रहरीले गोली हानी निर्दोष युवाहरुको हत्या गरेको...

बालकुमारी प्रदर्शनमा घाइते भएका थप एक युवकको मृत्यु

पुस १३, काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक प्रदर्शनकारीको पनि मृत्यु भएको छ । योसँगै यस घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । पाटन...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

पुस १३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो...

बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पुस १३, बाजुरा । बाजुरा जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खप्तड...

जाडो बढेपछि एक महिना विद्यालय बन्द

पुस १२, मुगु । मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि...