विभिन्न पार्टीबाट विद्रोह गरि ५२ जना नेताकार्यकर्ताहरु क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकरण
पुस २२, बर्दिया । विभिन्न पार्टीबाट विद्रोह गर्दै ५२ जना नेताकार्यकर्ताहरू मोहन वैद्य 'किरण' ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा शनिबार ध्रुवीकरण भएका छन् । नेपालमा अबको बिकल्पको रूपमा...