नेकपाले ‘एकता सन्देश सभा’ आज विराटनगरमा गर्दै

मङ्सिर १५, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले आज कोशी प्रदेशको विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ । एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउन सातै प्रदेशमा सभा गर्ने क्रममा आज कोशी प्रदेशको विराटनगरमा...

बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु, एक घाइते

मङ्सिर १४, काठमाडौँ । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । पोखराबाट कटारितर्फ...

नेपाली कम्युनिस्ट पार्टीले आज देउखुरीमा एकता सन्देश गर्दै

मङ्सिर १३, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज...
मङ्सिर १३, नारायणगढ । चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ ।...

भरतपुर अस्पताल देशकै उत्कृष्ट बन्यो

मङ्सिर १२, काठमाडौँ । संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ । न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने...

विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै

मङ्सिर १०, जनकपुरधाम । सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ । जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन...

चितवनमा सडक दुर्घटना बढ्दो, चार महिनामा २९ ले गुमाए ज्यान

मङ्सिर ९,  चितवन । सडक दुर्घटना बढ्दो मानवीय क्षतिको कारण बन्ने गरेको छ । दुर्घटनामा परेर अंगभंग हुनेदेखि ज्यानै गुमाउनेसम्मका घटना बढिरहेका छन् । पूर्वपश्चिम राजमार्गको एक प्रमुख र व्यस्त सडकखण्ड...

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

मङ्सिर ८, म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको...

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्सिर ७, काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय...

फोरियो खुलामञ्चको स्वरुप, अब सधैँका लागि खुला

मङ्सिर ५, काठमाडौँ । काठमाडौँको खुलामञ्च अहिले पुनर्जागरणको काम अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दुबोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग, र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा...