बागलुङमा ‘पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

कात्तिक २६, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग२च...

‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कात्तिक २५, काठमाडौँ । ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले लेनिनले भनेजस्तै नेपालमा क्रान्तिको लागि वस्तुगत परिस्थिति तयार भएको दावी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित ‘अक्टोबर...

आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

कात्तिक १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका...

स्थानीय रूपमा उत्पादन भएको स्वदेशी फूल प्रयोग गर्न आग्रह

कात्तिक १२, काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रुपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेकाछन् । आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्दै नवलपुरका...

भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा

कात्तिक १२, काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको तनापूर्ण खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४–२ अन्तरले भारतलाई पाखा लगाएको हो ।...

‘वीपी कोइराला स्मृति कप टी–२०’ को उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबलाई

कात्तिक ११, काठमाडौँ । भारतको लाइफ केयर क्रिकेट क्लबले भैरहवामा सम्पन्न ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट...

दोलखामा ४.५ म्याग्निच्युडको भूकम्प

कात्तिक ११, काठमाडौँ । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो...

दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कात्तिक १०, काठमाडौँ । दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ४ः५० बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो...

माओवादी केन्द्रले आज काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्दै

कात्तिक १०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आज काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्दैछ । माओवादीले आज दिउँसो सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौँको भृकुटीमण्डपस्थित...

यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

कात्तिक ९, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ नौकिलोमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। शुक्रबार काठमाडौँबाट गोरखाको मनकामना जाँदै गरेको बा.प्र. ०१-०३० च ७६५९ नम्बरको...