दाउन्ने खण्डमा सवारीसाधनको लामो जाम, यात्रुहरू रातभर सडकमै अलपत्र

कात्तिक १६, नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारीसाधनको लामो जाम भएपछि यात्रुहरू रातभर सडकमै अलपत्र परेका छन्। लगातारको वर्षा र सडकमा बिग्रिएका सवारीसाधनका कारण राजमार्गमा सयौँ गाडीहरूको लामो लाइन...

‘स्वाधीन संयुक्त सरकारले मात्र देशको निकास दिनेछ’

कात्तिक १६, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले स्वाधीन संयुक्त सरकारको आवश्यकता माथि जोड दिएको छ । वर्तमान सरकारलाई जेन-जी बिद्रोह भजाएर बनेको कठपुतली सरकार भन्दै यस सरकारले...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कात्तिक १६, काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिका–१ भाराह खोलास्थित सिमलटारी–तम्घास सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति झरनाबाट तम्घासतर्फ आउँदै गरेको लु५६प ८४२६ नम्बरको पल्सर...

आज कहाँ–कहाँ वर्षा भइरहेको छ ?

कात्तिक १५, काठमाडौँ । आज बिहानदेखि बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी, मधेश, गण्डकी प्रदेशका...

आज यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

कात्तिक १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा ‘मोन्था’ चक्रवातको प्रभाव कम भए पनि पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

रोकिराखेको ट्रकमा दुई बस ठोकिँदा चितवनमा ३३ जना घाइते (नामावली)

कात्तिक १४, चितवन । गएराति चितवनमा रोकिराखेको ट्रकमा दुई बस ठोकिँदा घाइते भएका सबै यात्रुको परिचय खुलेको छ। गएराति पौने २ बजेतिर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन्। भरतपुर...

वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध

कात्तिक १३, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी...

मनाङमा पदयात्रा गर्न एक सातासम्म रोक

कात्तिक १३, मनाङ । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाइएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान जिल्ला प्रशासनले आह्वान गरेको हो...

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

कात्तिक १२, मनाङ । गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ (पाँच...

डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा

कात्तिक १२, पर्वत । निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गर्ने तयारी भएको छ । मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा यही कात्तिक...