ट्रायल पास गर्ने वित्तिकै आजदेखि मोबाइलमा लाइसेन्स

कात्तिक ४, काठमाडौँ । आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ। नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले...

सप्तरीको बरमझियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

कात्तिक ४, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने उक्त घटनामा २६ जना घाइते भएका छन् । उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश...

आज बागमतीसहित केही भूभागमा वर्षाको सम्भावना

कात्तिक  ३, काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अलिहे कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी...

सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ

कात्तिक २, काठमाडौँ । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई पक्राउ गरेको...

आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कात्तिक २, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन...

भारतबाट आयात भएको न्यून गुणस्तरको चामल फिर्ता

कात्तिक २, काठमाडौँ । नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ । परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै (न्युनस्तर) पाइएपछि भारतमै फिर्ता गरिएको खाद्य प्रविधि...

देशभरको तापक्रम क्रमशः घट्दो

कात्तिक २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव...

चितवनमा मापदण्ड विपरीतका संरचना घरधनी आफैंले भत्काउन थाले

कात्तिक १, काठमाडौँ । चितवनको भरतपुर महानगरमा पर्ने पुँगी खोला क्षेत्रमा मापदण्ड विपरीतका निर्माण गरिएका संरचना घरधनी आफैंले भत्काउन थालेका छन् । नारायणगढको लायन्स क्लबको पाँचतले भवन पनि घरधनीले नै...

क्रान्तिकारी कम्युनिस्ट पार्टी लमहीको नगर सम्मेलन सम्पन्न

कात्तिक १, दाङ ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला अन्तरगत लमही नगर पालिकाकाे नगर सम्मेलन हिजो सम्पन्न भएको छ । लमही नगर सङ्गठन समितिका संयोजक शक्तिको अध्यक्षतामा सम्पन्न भएको...

बुद्ध एयरको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

कात्तिक १, काठमाडौँ । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि अवतरण गरेको विमानस्थल...